Main
रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस-युक्रेन युद्धमा मारिए
रोल्पाका पूर्ववडाध्यक्ष तिलक पालिकाकै राजनीतिमा सक्रिय हुन खोजेका थिए । एकपटक चुनाव हारेपछि परिवारलाई थाहै नदिई रुस गए । युक्रेनसँगको युद्धमा मारिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।