Main
रोल्पामा एमाले र माओवादी निकट विद्यार्थी संगठनको तालमेल
२९ फागुन, काठमाडौं । रोल्पामा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच स्ववियु चुनावमा तालमेल गरेका छन् । अनेरास्ववियुका अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका अध्यक्ष सनिलदेव बुढामगरले जिल्लाभरकै क्याम्समा तालमेल गर्ने सहमति गरेका हुन् । सहमति अनुसार नव नेपाल क्याम्पसको अध्यक्ष सहसचिव र २ सदस्य अनेरास्ववियुले र उपाध्यक्ष, कोषाध्यक्षसहित ४ सदस्य क्रान्तिकारीले लिने सहमति भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।