Main
रोशन भुजेल पोखरा थण्डर्समा
२८ फागुन, काठमाडौं । पोखरा थण्डर्सले रोशन भुजेललाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि अनुबन्ध गरेको छ । पोखराले भुजेललाई क्याटेगोरी डी अन्तर्गत अनुबन्ध गरेको हो । यस सिजन क्याटेगोरी डी बाट पनि खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो । पोखराले यसअघि दोस्रो सिजनका मार्की प्लेअर आयुष घलानलाई नयाँ कप्तान चयन गर्दै युवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।