Main
रोहन मुस्ताफा पारिवारिक कारणले घर फर्किए, बाँकी खेल गुमाउने
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमका विदेशी खेलाडी रोहन मुस्ताफा पारिवारिक कारण घर फर्किएका छन् । सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले शनिवारको खेलपछि पत्रकार सम्मेलनमा मुस्ताफा युएई फर्किसकेको बताए । मुस्ताफाको पारिवारिक समस्याका कारण उनी घर फर्किएको टमाटाले बताए । मुस्ताफा नहुँदा सुदूरपश्चिमले शनिवार लुम्बिनी लायन्स विरुद्ध ३ मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।