Main
रोहित पौडेल आउट भए

२२ फागुन, काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।
२३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।
उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।