Main

रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

२२ वैशाख, काठमाडौं । वेष्टइण्डिज एविरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।

उनलाई शनिबार नगद २५ हजारसहित पुरस्कृत गरिएको छ । पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए ।  ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button