Main
रोहित र विन जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) एनपीएलमा चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले रोहित र साद विन जफरको शतकीय साझेदारीमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो । रोहितले…
– यस समाचारको श्रोत : Online Khabar हो ।