Main
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
१ असार, रौतहट । आज बिहान रौतहटमा चट्याङ्ग लागेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । गरुडा नगरपालिका वडा नं. १ जयनगरमा चट्याङ लागेर सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मौसम बिग्रिएर पानी पर्न थालेपछि घर अगाडि बाँधेको बाख्रा फुकाउने क्रममा उनलाई चट्याङ लागेको थियो । चटयाङ लागेर गम्भीर घाइते…
– यस समाचारको श्रोत : Online Khabar हो ।