Main

रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

४ साउन, रौतहट । रौतहट उद्योग वाणिज्य संघमा रविन्द्रनाथ गोपालीको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदका लागि रविन्द्रनाथ गोपाली पहिले नै सर्वसम्मत रूपमा चयन भएका थिए । अध्यक्ष सर्वसम्मत भए पनि अन्य ११ सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो । मत परिणाम अनुसार सदस्यमा रितेश अग्रवाल, सन्तोषकुमार केशरी, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button