Main
लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई चीनमा प्रतिष्ठित सम्मान
५० क्षेत्रीय वितरकमध्ये लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले उत्कृष्ट योगदान गरेको र नेपाली अटो बजारमा उनीहरूको बलियो सम्भावना र प्रभावशाली उपस्थिति पुष्टि भएको काइयी मोटर्सले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।