Main
लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेसनल फाइनान्स कर्पोरेसन-आईएफसी) सँग ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुग्ने विश्वास गरिएको छ । वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध…
– यस समाचारको श्रोत : Online Khabar हो ।