Main
लखनउमा योगी आदित्यनाथसँग राजदूत शर्माको भेट, के भयो कुराकानी ?
१९ चैत, काठमाडौं । नयाँ दिल्लीका लागि नेपाली राजदूत शंकर शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गोरखपुरमा प्ररणादायी गोर्खा…
– यस समाचारको श्रोत : Online Khabar हो ।