Main

लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । भारतको लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो । उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button