Main
अष्ट्रेलियाको न्यू साउथ वेल्समा सानो विमान दुर्घटना, तीन जनाको मृत्यु
२५ असोज, काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार बिहान भएको सानो विमान दुर्घटनामा विमानभित्र सवार तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएकाअनुसार, उक्त विमान सिड्नीबाट करिब ८५ किलोमिटर दक्षिण तर्फ रहेको सेलहार्बर विमानस्थलमा बिहान करिब १० बजे (स्थानीय समयअनुसार) मा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।