Main
स्युचाटार क्रिकेट लिग : स्टुडियो सेभेन क्वाटरफाइनलमा
१५ पुस, काठमाडौं । तारकेश्वर युवा क्लबको आयोजनामा भइरहेको स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिनको खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न सातवटा खेलहरुमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी विजयी भएका छन्। आजको पहिलो खेलमा समुह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग…
– यस समाचारको श्रोत : Online Khabar हो ।