Main

लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान

चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो। आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button