Main
लगातार दोस्रो उपाधि जित्ने होडमा रहेको अस्ट्रेलियालाई दक्षिण अफ्रिकी चुनौती
अस्ट्रेलिया र दक्षिण अफ्रिका दुवै टोली पछिल्ला ६ खेलमा अपराजित छन् । दुवै टोली शानदार प्रदर्शनका साथ फाइनलमा पुगेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।