Main
मंसिरभित्र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्नेछ : अध्यक्ष दाहाल
४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् । बिहीबार निर्माणाधिन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउनुपर्ने उनले भनाइ छ । आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि उनले बताए । ‘यो ठाउँबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।