Main

अग्रिम टिकट खुला, झरीमा भिझ्दै लाइनमा

११ असोज, काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।

वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button