Main
ब्राउन सुगर कारोबारीको साथमा भेटियो आइफोन र नगद
प्रहरीका अनुसार रंगेली नगरपालिका ८ घर भई सोही वडाका डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्ने ५४ वर्षीय कृत्यानन्द ठाकुर, रंगेली –८ दर्बेशाका ३० वर्षीय शुशील बुढाथोकी र भारत अररियाको जिल्लाको कुर्शाकट्टा घर भएकी ५० वर्षीय हसिना भन्ने बिजली खातुन पक्राउ परेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।