Main

ललितपुरका मेयर भन्छन्– खरिद ऐनअनुसार काम गर्दा मन्दिर दुब्लाउँछ, ठेकदार मोटाउँछ

१२ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भूकम्पले क्षतिग्रस्त मन्दिर र सम्पदाको पुनर्निर्माण विनाठेक्का गुणस्तरीय काम गरेको बताएका छन् । सार्वजनिक खरिद ऐन २०६३ अनुसार काम गर्दा ‘मन्दिर दुब्लाउने र ठेकेदार मोटाउने’ भएकाले विनाठेक्का काम गरेको उनको भनाइ छ । २०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button