Main
ललितपुरको सार्वजनिक सुनुवाइ: सडकको धुलोदेखि सामुदायिक कुकुर व्यवस्थापनसम्मका विषय
७ जेठ,काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । महानगरले बुधबार हरिसिद्धीस्थित वडा नंं. २८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि पानी पर्दा हिलो हुने र घामलाग्दा धुलो उड्ने बाटो, कर्मनाशा खोलाले मच्चाउने ताण्डव, कमजोर पुललगायतका विषयमा कुरा उठेका छन् । त्यसैगरी ढल थुनिँदा…
– यस समाचारको श्रोत : Online Khabar हो ।