Main

रुकुमपूर्वको भूमे गाउँ तीन दिनदेखि सञ्चारविहीन

१८ चैत, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाका विभिन्न बस्तीहरूमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ। सोमबारदेखि सेवा ठप्प भएपछि झुम्लाबाङ, मोराबाङ, सिमा, जितखोला, खाबाङ, महतलगायतका गाउँहरू सञ्चारविहीन बनेका छन्। मोबाइल सेवामा निर्भरता बढ्दै गएको अवस्थामा नेटवर्क अवरुद्ध हुँदा बैंकिङ सेवा, विद्यालयका गतिविधि,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button