Main

मन्त्रिपरिषद्को बैठक बस्दै

३० असार, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको छ । एजेन्डाकाबारेमा भने केही जानकारी दिइएको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button