Main
ललितपुर स्पोर्ट्स अवार्ड आयोजना हुने
२५ फागुन, काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा ललितपुर स्पोर्ट्स अवार्ड २०८१ आयोजना हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै २०८२ साल वैशाख २७ गते अवार्ड कार्यकम गरिने जानकारी दिएको हो । अवार्ड कार्यकम सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ । २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।