Main

ललित पीएम कपका सर्वोत्कृष्ट खेलाडी, अर्जुन उत्कृष्ट ब्याटर

१६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार सम्पन्न पीएम कप क्रिकेटको उपाधि विजेता नेपाल पुलिसका लागि उच्च प्रदर्शन गरेका ललित सर्वोत्कृष्ट घोषित भएका हुन् । ललितले प्रतियोगिताभर १० खेलमा ४१ विकेट लिएका थिए । उनले ३ खेलमा ६-६ विकेट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button