Main
लसुनको मूल्य घट्यो, किलोको कति ?
२० चैत, काठमाडौं । बजारमा लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार लसुनको मूल्य घटेको हो । आज नेपाली लसुनको मूल्य किलोमा १३ रुपैयाँ घटेको छ । सोमबार कालीमाटी बजारमा लसुन प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने लसुनको प्रतिकिलो मूल्य १ सय ६३…
– यस समाचारको श्रोत : Online Khabar हो ।