Main
लस एन्जलसमा विशेष सैनिक तैनाथ, ट्रम्प प्रशासनको कदमप्रति विरोध
२७ जेठ, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ । एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ कि यी सैनिकहरूलाई संघीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।