Main
कुलेश्वरको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई जनविकास माविमा सारियो
बागमती नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि कुलेश्वर नजिकको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।