Main
लाइभ कन्सर्टमा युवतीको ओठमा किस गरेपछि विवादमा तानिए उदित
काठमाडौं । गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ । यो भिडियो लाइभ कन्सर्टको हो, जसमा गायकले एक महिला फ्यानलाई ओठमा किस गरेको देख्न सकिन्छ । अहिले यो भिडियो सामाजिक संजालमा ट्रोल भैरहेको छ । महिला फ्यानमाथि उदितले गरेको चुम्बनलाई धेरैले प्रश्न गरिरहेका छन् । उनी आलोचनाको केन्द्रमा छन् र घटना विवादित बनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।