Main
लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक
२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । नेपालले हङकङसँग खेलेको मैत्रीपूर्ण खेलबाट एक परिवर्तन गर्दै पहिलो रोजाइ सार्वजनिक गरेको हो । जसमा डिफेण्डर सनिश श्रेष्ठ घाइते भएकाले योगेश गुरुङ पहिलो रोजाइमा खेल्दै छन् । गोलकिपरमा कप्तान किरण चेम्जोङ छन् । उनीसँगै अनन्त तामाङ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।