Main
लागुऔषधसहित ४ जना पक्राउ
११ चैत, काठमाडौं । अवैध लागुऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका भारतको किसानगन्जका २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४…
– यस समाचारको श्रोत : Online Khabar हो ।