Main
नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौं : जनार्दन शर्मा
परिणामविहीन विगतकै नीतिको निरन्तरतारले देशलाई परिवर्तन गर्न नसक्ने भन्दै माओवादी सांसद शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।