Main
लागु औषध कारोबारी समात्दा घाइते भएका सुरक्षाकर्मीलाई प्रहरी अस्पताल लगियो
घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरुमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ छन् । उनीहरुलाई पनि चोट लागेको बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।