Main
लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ
१० चैत, काठमाडौं । ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङ्तान छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बजारबाट ट्रामाडोल ८४० ट्याब्लेट सहित प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध…
– यस समाचारको श्रोत : Online Khabar हो ।