Main
लागूपदार्थ दुर्व्यसन बारेका भ्रम चिरौं
समाजमा व्याप्त एउटा भ्रम ‘दुर्व्यसनको उपचार सम्भव छैन/एकपटक दुर्व्यसनमा परेपछि छुटाउन सकिन्न’ भन्ने छ। चिकित्सा विज्ञानमा आएको विकाससँगै अब विभिन्न पदार्थहरूको दुर्व्यसनको प्रभावकारी उपचार र कतिपय व्यक्तिहरूको त्यसमा पहुँच भए पनि यही भ्रमका कारण दुर्व्यसनको मनोरोग भएका व्यक्तिहरूले उचित उपचार पाइरहेका छैनन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।