Main

लाग्यो दशैं, उपत्यका छाड्नेको लर्को (तस्वीरहरू)

१३ असोज, काठमाडौं । नेपालीहरूको मुख्य चाड दशैं मनाउन उपत्यका छाड्नेहरूको क्रम जारी छ । केहीदिनदेखि उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको हो । काठमाडौं उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका छन् । विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button