Main

विराटनगरमा आगजनी गर्ने ५ पक्राउ

१४ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरका सरकारी कार्यालय आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता ताजिम अन्सारी पनि छन् । अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा उनी स्वकीय सचिव थिए । गत २४ भदौमा अन्सारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीमा उनी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button