Main
‘लाज शरणम्’ विवादको असर : ‘सक्किगो नि’को १९ औं एपिसोड प्रसारण नहुने
काठमाडौँ । पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि यसको प्रभाव टिभी श्रृंखला ‘सक्किगो नि’लाइ समेत परेको छ । यी दुबैको निर्माण जेपीटी क्रिएसनले गरेको हो । कम्पनीका प्रमुख तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगो नि’को १९ औं भाग रोकिएको जनाएका हुन् । उनले लेखेका छन्, ‘पाटन…
– यस समाचारको श्रोत : Online Khabar हो ।