Main
लाप्राकमा बल्ल पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
५ मंसिर, गोरखा । लाइन बिस्तार भएको करिव चार वर्षपछि गोरखाको लाप्राकमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । धार्चे गाउँपालिका वडा नम्बर ४ मा पर्ने उक्त बस्तीमा बिहीबारबाट विद्युत प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा…
– यस समाचारको श्रोत : Online Khabar हो ।