Main

लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता

१९ असोज, काठमाडौं । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button