Main

लामो समय एकै ठाउँ बसेर काम गर्नुहुन्छ ? थाहा पाउनुपर्छ यी ४ कुरा

अहिले धेरैको दैनिकी अफिसमा लामो समय बसेर कम्पुटर, ल्यापटपमा काम गर्नुपर्ने खालको हुन्छ । दिनको ७–८ घण्टा वा त्यो भन्दा बढी समयसम्म पनि एउटै पोजिसनमा बसेर काम गर्नुपर्ने हुनसक्छ । यो प्रकारको दैनिकीले धेरै स्वास्थ्य समस्याहरू निम्त्याइरहेको हुन्छ । यस खालको कामले शारीरिक मात्रै नभएर मानसिक स्वास्थ्यमा समेत समस्या देखिन सक्छ । स्वास्थ्य बिग्रिन्छ भनेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button