Main
लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ? यसले के संकेत गर्छ ?
तपाईंले कत्तिको याद गर्नु भएको छ ? नुहाउँदा, लुगा धुँदा होस् वा स्वमिङ पुलमा घन्टौं भिज्दा हातको औँला खुम्चिएर किन चाउरी पर्छन् ? चाउरी पर्दा पानीमा डुब्नु अघि पहिले नरम र आकर्षक देखिएको छाला एकैछिनमा फुलेर कक्रक्क र नराम्रो देखिन थाल्छ । एक नयाँ अध्ययनले भन्छ – यो परिवर्तन रोचक छ । पानीमा भिजेपछि हरेक…
– यस समाचारको श्रोत : Online Khabar हो ।