Main

लालपुर्जा नेपालको दशैं अफर, घर किन्दा विदेश भ्रमणको मौका

१२ भदौ, काठमाडौं । रियल इस्टेट कम्पनी लालपुर्जा नेपालले यस वर्षको दशैंलाई लक्षित गर्दै घर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न मूल्यका घर खरिद गर्ने ग्राहकका लागि आकर्षक सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। दुई करोड रुपैयाँभन्दा कम मूल्यको घर खरिद गर्नेले तीन महिना खानेपानी र बिजुली निःशुल्क पाउनेछन्। तीन करोड रुपैयाँभन्दा कम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button