Main
लालिगामा बार्सिलोनाको पुनरागमन जित
२१ वैशाख, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई उसैको मैदानमा बार्सिलोनाले २-१ गोलअन्तरले हराएको हो । १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फर्मिनो लोपेजले १-१ गोल गरे । घरेलु टोलीका लागि इभान सान्चेजले गोल गरे । खेलको छैटौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।