Main
लाश जल्दाजल्दै त्रिशूलीमा बग्यो चिता
चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो। बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।

Lorem ipsum dolor sit amet, consectetur.