Main
लिग-२ को तयारी क्याम्प सुरु हुँदै, ४८ खेलाडी बोलाइए
१७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाका लागि तयारी क्याम्पको घोषणा गरेको छ । त्यसका लागि ४८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। क्यानले चयन गरेको खेलाडीहरूलाई नेपाल रातो, नेपाल निलो, नेपाल पहेंलो र नेपाल हरियो गरी चार समूहमा विभाजन गरिएको छ। प्रमुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।