Main
लिङ्ग परिवर्तन शल्यक्रिया यसरी सम्भव भयो
ट्रान्सजेन्डर शल्यक्रिया कुनै सजावटी काम नभएर वास्तविक चिकित्सा उपचार हो । ट्रान्सजेन्डर व्यक्तिमा भएको समस्या निको पार्न यो आवश्यक छ । त्रिवि शिक्षण अस्पतालले (पारलैंगिक) ट्रान्सजेन्डर व्यक्तिमा शल्यक्रिया गर्ने योजना १ वर्षदेखि बनाइरहेको थियो । जसका लागि अमेरिकामा कार्यरत प्लास्टिक सर्जन तथा जेन्डर एफर्मेसन सर्जन डा. अलिरेजा हामिदियन जारोमीसँग छलफल भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।