Main
लिङ्देनलाई असन्तुष्ट नेताहरूको ध्यानाकर्षण- हुकुमी शैली स्वीकार्दैनौं
अनुशासन समितिको अध्यक्षलाई हटाउने वा नयाँ राख्ने पार्टीको आधिकारिक तहले निर्णय नगरी अध्यक्षले हटाएको असन्तुष्ट पक्षले दाबी गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।