Main
लिङ्देनले गरेका निर्णय विरुद्ध पार्टी बैठकमा प्रतिवाद गर्ने असन्तुष्ट पक्षको निर्णय
असन्तुष्ट पक्षले २९ असारमा निर्वाचन आयोग पुगेर अध्यक्ष लिङ्देनको निर्णय बदर गर्न निवेदन दिएको छ । निर्वाचन आयोगले पदमुक्त गरेको विषयको जानकारी पठाउन पत्र पठाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।